पूरै परिवारले त्रिशुलीमा हाम्फाले, श्रीमानको उद्धार, श्रीमतीको मृत्यु, दुई छोरा बेपत्ता

धादिङ। २ नाबालक छोरासहित एक दम्पतीले त्रिशुलीमा हाम्फालेका छन् । हाम्फालेका ४ जनामध्ये श्रीमानको मात्र उद्धार गर्न सकिएको छ । श्रीमतीको शव भेटिएको छ । २ वर्ष र ४ महिनाका २ छोरा बेपत्ता छन् । बेपत्ता नाबालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी रुपक खड्काले जानकारी दिए । धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ स्थित … Continue reading पूरै परिवारले त्रिशुलीमा हाम्फाले, श्रीमानको उद्धार, श्रीमतीको मृत्यु, दुई छोरा बेपत्ता